कोइला खानीको विरोध गर्दा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पक्राउ
काठमाडौँ । पश्चिम जर्मनीको एउटा गाउँमा कोइला खानीको विस्तारको विरोध गरिरहेकी स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनी लगायत अन्य प्रदर्शनकारीलाई मंगलबार पक्राउ गरेको समाचार...