३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाम्रो हैसियत वडा सदस्यसरह पनि भएन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सांसदहरूले आफूहरू मर्यादाक्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसदजस्तो भएको गुनासो गरेका छन्। बिहीवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सांसदहरूले मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन्।

उनीहरूले पार्टीभित्र प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको बताए। राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसदजस्तो हुने गरेको बताए। राज्यले दिएको मर्यादा र स्वयं व्यक्तिले पाउने मर्यादासमेत नपाएको उनको गुनासो छ।

सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादाक्रम सच्याउनुपर्ने बताइन्। उनले माथिल्लो सदनको सांसद तल बस्ने, तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधिसभा सांसदलाई माथि राख्न नमिल्ने बताइन्।

सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको बताइन्। उनले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनै पनि विषय कतै कार्यान्वयनमा नआएको गुनासो गरिन्। उनले राष्ट्रिय सभाका सांसदले संसदमा बोल्ने काम मात्रै भएको बताइन्।

त्यस्तै सांसद सिंगबहादुर विश्वकर्माले राष्ट्रिय सभाका सदस्यको हैसियत वडा सदस्यजत्तिको समेत नभएको बताए।

क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

हो 

प्रतिक्रिया दिनुहोस