२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको तयारी गर्न देशभरका कलेजलाई त्रिविको निर्देशन

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले देशभरका कलेजहरूलाई स्ववियु निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु निर्वाचनको पूर्व तयारी गर्न भनेको हो ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही आधारमा पूर्व तयारी गर्नरगराउन भनेको हो ।

त्रिविको क्यालेन्डर अनुसार हरेक २र२ वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर, २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको थियो । २०७३ सालमा आंशिक अर्थात् २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । बाँकी क्याम्पसहरूमा चुनाव हुन सकेको थिएन ।

यो पटकको निर्वाचन जसरी पनि गर्नुपर्ने दबाबमा त्रिवि छ । त्यसका लागि विद्यार्थी सङ्गठनहरूले समेत दबाब दिइरहेका छन् । उनीहरूले विज्ञप्ति जारी गरेर तथा त्रिविका पदाधिकारीहरूलाई भेटेर पनि आफ्नो निर्णयबाट पछि नहट्न भनिरहेका छन् ।

त्रिविले आफ्नो मातहतका निकाय तथा कलेजहरूलाई समेत तयारी थाल्न निर्देशन दिइसकेको छ ।