काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्।
यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।