२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन चल्नै नसकेर निर्वाचन घोषण गर्ने अवस्था आउँछ : शङ्कर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार गठनका लागि पर्ख र हेरको नीति एमालेले लिएको बताएका छन्।

मंगलबार पोखरामा भएको कार्यक्रममा बोल्दै महासचिव पोखरलले भने, ‘अहिलेको जनादेश पछाडि यो मुलुकको भविष्य के होला भन्नेबारेमा छलफल चलिरहेको बेलामा हामीले कुनै स्पष्ट चित्र देखिरहेका छैनौँ। हाम्रो पार्टीले स्वभाविक रूपमा जनादेश सरकार गठनका लागि प्राप्त नभएको अवस्थामा पर्ख र हेरको नीति लिनु उपयुक्त हुन्छ भन्ने ठानेको छ।’

सरकार गठनका लागि कुनै पहलकदमी नचालेको उनले स्पष्ट पारे। उनले एमाले प्रतिपक्षमै बस्ने सङ्केतसमेत गरे।

उनले भनेका छन्, ‘गठबन्धनले यो मुलुकको नेतृत्व गर्न सक्दैन भनेर जनताका बीचमा सन्देश सम्प्रेषण गरिरहन्छौँ। गठबन्धन हिजो पनि समस्या थियो आज पनि समस्या हो। जतिबेलासम्म गठबन्धन रहिरहन्छ मुलुकले सही प्रकारको निकास प्राप्त गर्न सक्दैन भन्ने हाम्रो मान्यतालाई निरन्तर रूपमा उठाइरहन्छौँ।’

बलियो राष्ट्रिय शक्ति विकास र संवृद्धिका लागि अपरिहार्य रहेको मान्यता लिएर एमाले जनताको माझ जाने उनको भनाइ छ।

अबको संसदीय गतिविधिले नेकपा एमालेको आवश्यकता पुष्टि गर्ने महासचिव पोखरेलको दाबी छ। अहिलेको गठबन्धन चल्नै नसकेर आगामी दुई वर्षमै निर्वाचन घोषण गर्ने अवस्था आउन सक्ने पोखरेलले ठोकुवा गरे।

प्रतिक्रिया दिनुहोस