२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री समेत पराजित भएको रुपन्देहीमा नेतृत्वको राजीनामा माग

अ+ अ-

काठमाडौँ । रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि जिल्लाको पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिई राजीनामा दिनुपर्ने माग गरेको छ । 

सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शून्यमा झर्नुलाई  जिल्ला नेतृत्वको अक्षमता भएको भन्दै एक समूहले नेतृत्वको कमजोरी भएको ठहर गरेको छ। 

काँग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु परेकोले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । 

यसरी विज्ञप्ति जारी गर्नेमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, नेपाली काँग्रेस पूर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईँ लगायत रहेका छन् । पार्टीभित्र अन्तर्घात गरिएको भन्दै केही सञ्चार माध्यममा आफूहरूमाथि लगाइएको आरोपप्रति आपत्ति पनि जनाएका छन्।

गृहमन्त्री समेत रहेका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाँणसमेत निर्वाचनमा पराजित भएका थिए ।