२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिट्टै निर्वाचन सम्बन्धी ऐनहरू पारित गरिनेः प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच भेट वार्ता भएको छ । आइतबार भएको भेटमा आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र आयोगलाई आवश्यक समयावधि बारे छलफल भएको थियो ।

सो अवसरमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले संविधानले व्यवस्था गरेअनुसार २०७४ साल माघ ७ गतेभित्रै प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु अत्यावश्यक रहेको बताएका छन्। उनले सोको लागि आवश्यक पर्ने निर्वाचन सम्बन्धी कानून र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्व गठन भई सोको प्रतिवेदन छिटो आयोगमा प्राप्त हुनुपर्ने र निर्वाचन आयोगले तयार गरेको निर्वाचन कार्यतालिका अनुसार कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले छिट्टैनिर्वाचन सम्बन्धी ऐनहरू पारित गरिने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

छलफलमा प्रधानमन्त्री देउवा, आयोगका प्रमुख निर्वाचन आयुक्त यादव तथा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रयाद पौड्याल र सुधीर कुमार शाह तथा आयोगका का.मु. सचिव महेश्वर न्यौपानेकासाथै गृह मन्त्री जनार्दन शर्मा, मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, गृह सचिव लोकदर्शन रेग्मी तथा प्रधानमन्त्री कार्यालयका सचिवहरूको उपस्थिति रहेको थियो ।

0 Comments