२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई हर्क साम्पाङको जवाफ: ‘कोसीको पानी म ल्याउँछु, हाउडेले चुनौती नदिँदा हुन्छ’

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । एमाले अध्यक्ष ओलीले शुक्रवार धरानमा चुनावी सभालाई सम्बोधन गर्दै कोसीको पानी धरानमा एमालेले ल्याउने बताएका थिए ।

ओलीले कोसीको पानी धरानमा एमालेले ल्याउने भन्दै मेयर छान्ने बेला आँखा देख्नुभएको थिएन भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा मेयर राईले कोसीको पानी आफूले ल्याउने भन्दै धेरै चुनौती नदिन ओलीलाई जवाफ फर्काएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुर्‍याएर पानी जहाजमा नेपालीलाई सयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोसीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले १।’