२५ कार्तिक २०७९, शुक्रबार
ओलीलाई हर्क साम्पाङको जवाफ: ‘कोसीको पानी म ल्याउँछु, हाउडेले चुनौती नदिँदा हुन्छ’
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । एमाले अध्यक्ष ओलीले शुक्रवार धरानमा चुनावी सभालाई सम्बोधन गर्दै कोसीको पानी धरानमा...