२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखाबाट माओवादी संसारभर देखियोस् : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाबाट माओवादी संसारभर देखिने गरी जनमत बनाउन आग्रह गरेका छन् । 

गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अरू ठाउँमा माओवादी कति जित्छ टेन्सन नलिई गोरखाबाट माओवादी संसारभर देखिने गरी लाग्न निर्देशन दिए । 

‘माओवादीलाई पहिलाको भन्दा अझ ठूलो शक्तिका साथ अझै धेरै मेहनत गरेर जान पर्‍यो । अब धेरै दिन पनि छैन । १७/१८ दिन मात्रै छ । एउटा रेकर्डसहित हेर्दा माओवादी स्वाट्ट संसारबाट देखियोस् । गोरखाबाट माओवादी संसारभर देखियोस्’ प्रचण्डले भने, ‘अरू ठाउँमा माओवादी कति जित्छ तपाईँहरूले टेन्सन नलिनुस् । मैले टेन्सन लिन्छु । सातै प्रदेश गएँ राम्रो छ । गोरखाबाट संसारलाई माओवादी देखाइदिने सङ्कल्प गर्नुपर्‍यो ।’

माओवादीले जुनसुकै सङ्कल्प बोके पनि असम्भवलाई समेत सम्भव तुल्याउने प्रचण्डले दाबी गरे । प्रचण्डले जनतालाई मतदाता शिक्षा दिनेदेखि मत पेटिकाको संरक्षण गर्ने र मतगणना गर्ने सम्म सबै ख्याल गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘प्रचण्ड गोरखा आउनु अवसर भन्नुभयो । चुनौती पनि हो । प्रचण्ड गोरखा आउनु झमेला छ । अस्ति बाजा बज्छ भन्ने पनि थाहा थिएन । गोरखा जाँदा तलैबाट देखे जनता स्वतःस्फूर्त रूपमा आए । त्यसपछि बडो रमाइलो भयो’ प्रचण्डले भने( ‘निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो मैले जवाफ दिए । मलाई सबै थाहा भएन मनोनयन गर्दा २५ जना मात्रै गएको हो भन्ने जवाफ दिए । आज निर्वाचन आयोगले चित्त बुझ्दो भएन भन्ने समाचार आइसकेको छ ।’

निर्वाचन आयोगले बाजा कहाँबाट आएको हो भनेर स्पष्टीकरण सोध्ने गरेको प्रचण्डले बताए ।