२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना नोट प्रदर्शनी सुरु

अ+ अ-

काठमाडौँ । नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण उत्सवका उपलक्ष्यमा आजदेखि नेपाली नोटको प्रदर्शनी सुरु गरेको छ ।

तीन दिनसम्म नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा वि.सं. २००२ मा छापिएका ५, १० र १०० तथा त्यसपछि छापिएका मुद्राको सङ्कलन छ । उन्नाइस सङ्कलकले सङ्कलन गरेका विभिन्न्न मुलुकका नोट पनि समावेश गरिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले पुराना सिक्का तथा नोटले तत्कालीन समाजको विकास क्रम तथा सभ्यतालाई बुझाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले नेपाली नोट छपाइका लागि विदेशमा लैजानुपर्ने बाध्यता रहेको बताउँदै त्यसका लागि ठूलो धनराशि खर्च हुने गरेकाले सर्वसाधारणलाई नोट जतन गर्न सुझाव दिए ।

मुद्रा सङ्कलक जयहरि झा, कार्यक्रमका संयोजक सागरमान श्रेष्ठलगायतले स्वदेशमा विभिन्न राष्ट्रका नोट प्रदर्शन गरी त्यसबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए । २०२३ सालदेखि सो संस्थाले प्रत्येक दुई दुई वर्षमा प्रदर्शनी गर्दैआएको छ । मुद्रा झासँग सदर मुलुकीखाना रहँदाका तीन खचाञ्जी र राष्ट्र बैंंक स्थापना भएपछिका १७ गभर्नरका सही भएका नोटहरुको सङ्कलन छ ।

सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले अन्तर्राष्ट्रिय तहमा समेत हुलाक टिकट प्रदर्शन गरी नेपालका सम्पदा तथा मुद्राका बारेमा जानकारी गराउन प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे । रासस

0 Comments