२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ दस्तावेज घातक ‍भन्दै विवेकशील साझाद्वारा खारेज

अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रका पालामा ल्याइएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको हो ।

बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रवक्ता परियारले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको दावी गरेका छन् । बैठकले केही नेताहरूमाथि पार्टी हित विपरित कार्य गरेको भन्दै स्पष्टीकरण लिने निर्णय समेत गरेको छ । पूर्व अध्यक्ष मिश्र केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिसकेका छन् ।