लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनाली सम्मानित
काठमाडौँ । लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनाली सम्मानित भएका छन्। आयोगको वार्षिकोत्सव समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मैनालीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका...