राष्ट्रपतिले दसैँको सर्वसाधारणलाई टीका लगाइदिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिले दसैँको सर्वसाधारणलाई टीका लगाइदिने


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय सांसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ ।

३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दसैँको टीका लगाउन सक्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस