नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ
काठमाडौँ । नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दुःख दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ घर भई हाल काठमाडौँ महानगरपालिका-६ हात्ती...