२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै

अ+ अ-

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंक (०.८९ प्रतिशत) ले गिरावट भएर १८५३.७६ अंकमा बन्द भएको छ । मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार तेस्रो दिन पनि बढेको हो । बिहीबार नेप्सेमा जीवन बीमाबाहेक सबै उपसूचक बढेको छ ।

नेप्से बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिंदैन । लगानीकर्ता ‘फेस्टिभ मुड’ मा हुँदा पनि कारोबार रकम घटेको बजारका जानकारहरु बताउँछन् । चाडपर्वकै कारण लगानीकर्ता निष्क्रिय बन्दा खरिद र बिक्री अर्डर दुवै घटेको छ । जसले गर्दा कारोबार रकम पनि घटेको हो । बुधबार ४८ करोडमा झरेको कारोबार रकम बिहीबार केही बढेको छ । बिहीबार बजारमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर कारोबार हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये नेपाल इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक ४ करोड ८५ लाख ५० हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ९० लाख ८७ हजार र नेपाल दूरसञ्चार कम्पनीको २ करोड ६२ लाख ९६ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । जसमध्ये अभियान लघुवित्तको सेयर मूल्य सवार्धिक ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।