२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय र समानता माग्दै खबरदारी भेला गर्ने शेखर समूहको निर्णय 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै भोलि आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको छ ।

समान न्याय र समानताका लागि खबरदारी भेलाका नाममा देशभरका आफू पक्षीय कार्यकर्ताको भेला आयोजना गर्ने भएको हो ।

आज बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले भोलि देशभरका नेता कार्यकर्ता सम्मिलित भेला गर्ने निर्णय गरेको छ । स्थान भने अझै तय भई नसकेको एक नेताले बताए ।

अहिले पार्टीभित्र टिकट बाँडफाँटको छलफल चलिरहेका बेला आफू पक्षीय नेताहरूलाई टिकट दिलाउन शेखर पक्षले निरन्तर दबाब दिइरहेको छ । यो भेलालाई पनि सोही नजरबाट हेरिएको छ ।

शेखर पक्षले महाधिवेशनमा ४० प्रतिशत भन्दा बढी मत पाएको भन्दै पार्टीमा ४० प्रतिशत भागबण्डा आफ्नो पक्षले पाउनुपर्ने भन्दै मागदाबी गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष शेखर पक्षको मागको सुनुवाइ गर्ने देखिदैन् ।

यतिबेला टिकट माग्दै देशभरका नेता कार्यकर्ता काठमाडौं केन्द्रित भएका बेला यस्तो भेला गर्दा उल्लेख्य सहभागिता जुटाउन सकिने र त्यसले संस्थापन पक्षलाई चर्को दबाब सिर्जना गर्न सकिने रणनीतिमा शेखर समूह देखिएको छ ।