न्याय र समानता माग्दै खबरदारी भेला गर्ने शेखर समूहको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै भोलि आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको छ । समान न्याय र समानताका लागि खबरदारी भेलाका...