२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोलेन्द्र नेपाली समाजका विकृत सार्वजनिक जीवनका बिम्ब : मिनेन्द्र रिजाल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अन्याय र प्रताडनामा परेका पात्रभन्दा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब भएको टिप्पणी गरेका छन्।

सरकारले जबरालाई नजरबन्दमा राखेपछि काँग्रेस नेता रिजालको यस्तो भनाइ आएको हो। सामाजिक सञ्जाल ट्वीटरमा रिजालले जबराको देवत्वकरणमा रमाउनु सट्टा स्वच्छ सार्वजनिक जीवन स्थापित गर्न लागि पर्न पनि भनेका छन्।

यस्तै उनले यस काममा सतहमा देखिएभन्दा अध्याधिक कठिनाइ विद्यमान रहेको र सामना गर्न तयार हुनुपर्ने बताएका छन्।

संसदको कार्यकाल सकिएपछि महाभियोग निश्कृय भएको भन्दै जबरा गत आइतबार सर्वोच्च जाने तयारीमा थिए तर सरकारले उनकै निवासमा बन्धक बनाएर राखेको थियो।