‘ओलीसँग लुकेर होइन खुला कुरा गरौँ, थाहा नपाउने गरी किन भेटेको ?’ भन्दै काँग्रेस बैठकमा मिनेन्द्रको प्रश्न
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले संसद् पुनर्स्थापनाबारे पार्टीको स्पष्ट धारणा मागेका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै दुई वटा मुद्दा पार्टीले बोल्न हुने बताए। उनले भने,...