२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरो प्रभावितको लागि राहत बोकेर वाइसीएल दार्चुला प्रस्थान

अ+ अ-

काठमाडौँ । शुक्रबार रातीको अविरल वर्षापछि दार्चुलामा आएको बाढीपहिरो प्रभावितहरूलाई राहत वितरणका लागि यूथ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको टिम त्यसतर्फ प्रस्थान गरेको छ । 

भीषण वर्षापछि दार्चुलाको महाकाली नगरपालिका लासुखोला बाङ्गाबगर र नौगाड गाउँपालिकामा आएको बाढीपहिरोले निम्त्याएको जनधनको क्षतिमा परेको जनताको उद्धारका लागि वाइसीएल नेपालको टिम त्यसतर्फ लागेको हो । 

राहत वितरणका लागि चामल, कम्मल, टेन्टलगायतका सामग्री लिएर वाइसीएल केन्द्रीय कार्यालयको तर्फबाट ४ प्रतिनिधि गएको वाइसीएल केन्द्रीय सचिव एवं सुदूरपश्चिम संयोजक शिव बोगटीले बताए । 

बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयको घर टहरा बनाउन तथा अन्य उद्धारका काममा वाइसिएलले एक दिन श्रमदान गर्ने कार्यक्रम पनि रहेको संयोजक बोगटीको भनाइ छ ।