२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको किर्ते हस्ताक्षर गरी क्युआर कोड निकाल्ने प्रयास

अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको किर्ते गरी कोभिड १९ को क्युआर कोड जारी गर्ने प्रयास गरेको पाइएको छ।

साउन २३ गते स्वास्थ्य शाखा प्रमुख श्री ध्वज राई र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको किर्ते हस्ताक्षर गरी विभागमा पत्राचार गरेको पाइएको हो। फेक जिमेल आइडी तयार पारेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको र अनुमति प्राप्त गरेको पाइएको हो।

गाउँपालिकाको तर्फबाट पनि क्युआर कोड जारी भइरहेको समयमा अन्य व्यक्तिले पनि गैर कानुनी रूपमा क्युआर कोड जारी गर्ने प्रयास भएकाले रोक्न र कारबाही गर्नका लागि इलाका प्रहरी कार्यालय सोताङमा उजुरी दिइएको छ ।