२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छलफलमा जुटे काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीप

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरू चुनावको सिट बाँडफाँटलगायत विषयमा बालुवाटारमा छलफलमा जुटेका छन्।

साउन २० मा सत्तागठबन्धनका शीर्ष नेताले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने सहमति गरेका थिए।

साथै सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल पनि गठन गरेको थियो। उक्त कार्यदलको बैठक आज बस्दैछ।

कार्यदल बैठक बस्नुअघि काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बालुवाटारमा अनौपचारिक रूपमा छलफलमा जुटेका हुन्। बिहान १० बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

पार्टीका विभाग गठनलगायत आन्तरिक विषय, प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव, मंसिर ४ मा हुने निर्वाचनमा सिट बाँडफाँट गर्दा काँग्रेसले कति सिट लिनेजस्ता विषयमाथि छलफल भएको हो।