२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने इरानको चेतावनी

अ+ अ-

काठमाडौँ । इरानको इस्लामिक रेभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुखले प्यालेस्टाइन इजरायलविरुद्धको संघर्षमा एक्लै नभएको बताएका छन् ।

इजरायलले लगातार दोस्रो दिन प्यालेस्टाइनमा हवाई हमला जारी राखेपछि आईआरजीसीका मेजर जनरल होसेन सालामीले सो कुरा बताएका हुन् ।

‘प्यालेस्टाइन र प्यालेस्टिनी जनताले थाहा पाउन् कि उनीहरु एक्लै छैनन् । हामी यो बाटोमा अन्तिमसम्म तपाईंहरुसँगै छौँ,’ तेहरानमा इस्लामिक जिहाद ग्रुपका नेता जियाद अल–नखालासँगको भेटमा सालामीले भने । पछिल्लो अपराधका लागि इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनीसमेत दिए ।

इजरायलले शुक्रबार सम्भावित हमलालाई रोक्न इस्लामिक जिहादविरुद्ध सैन्य कारबाही गरेको जानकारी दिएको थियो । सो दिन गरिएको कारबाहीमा समूहका एक शीर्ष नेता पनि मारिएका थिए ।

इजलायलको सैन्य कारबाहीमा ५ वर्षीया बालिकासहित एक दर्जन बढी मानिसको मृत्यु भइसकेको छ भने १ सयभन्दा बढी घाइते रहेका छन् ।

प्रतिक्रिया दिनुहोस