एक चीन नीतिमा उभिन एमालेको माग  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एक चीन नीतिमा उभिन एमालेको माग 


२२ श्रावण २०७९, आइतबार


काठमाडौंँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले एक चीन नीतिमा उभिन सरकारलाई अनुरोध गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद प्रदीप ज्ञवालीले चीन र ताइनवानबीचको तनावमा हस्तक्षेप गर्न नहुने बताए । उनले नेपाल एक चीन छिमेक नीतिमा उभिनुपर्नेमा जोड दिए ।

उनले तिब्बत, हङकङ र ताइवान समेत चीनको अङ्ग भएको नेपालले स्वीकार गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस