२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पन्ध्र ग्रन्थ बिमोचन गरिदै

अ+ अ-

काठमाडौँ । कवितालाई विचार पक्षका साथै कलात्मक बनाउन शिल्प पक्षमा पनि ध्यान दिनुपर्ने औँल्याइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको हीरक जयन्ती र राष्ट्रिय कविता महोत्सव २०७४ का सन्दर्भमा काव्य विभागद्वारा आयोजित ‘समकालीन नेपाली कवितामा शिल्प’ विषयको काव्य विमर्शमा कार्यपत्र प्रस्तुत गर्दै डा. नारायण गड्तौलाले समकालीन कविता विचारयुक्त र सरल भएको तथा सघन विचलन पनि देखिएको बताउँदै तिनमा शास्त्रीय र आधुनिक दुवैको बाहुल्य देखिएको औँल्याए ।

सो कार्यपत्रमाथि टिप्पणी गर्दै कृष्ण प्रधान र मधुसूदन गिरीले २०६२ सालदेखि नेपाली कवितामा लैङ्गिक, नश्लीय, क्षेत्रीय र उत्तरआधुनिक पहिचान भेटिने गरेको बताए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सैद्धान्तिक पक्षमा पनि छलफल चलाउन आवश्यक रहेको बताएका थिए भने काव्य विभाग संयोजक डा. अमर गिरीले यस्ता विमर्शले नेपाली कविताको स्तरीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कुलपति उप्रेतीले प्रतिष्ठानले हीरक जयन्तीका अवसरमा शुक्रबार कविता महोत्सवका अवसरमा शताब्दी वाङ्मय पुरुष तथा प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति र उपकुलपतिलाई सम्मान गर्नाका साथै ‘नेपाल प्रज्ञा–प्रतिष्ठानका गौरवमय ६० वर्ष’ ग्रन्थ तथा भोजपुरी– नेपाली– अङ्ग्रेजी र मैथली– नेपाली– अङ्ग्रेजी भाषामा शब्दकोशलगायत १५ ग्रन्थ विमोचन गरिने जानकारी गराए ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले भाषिक संरचना, शैली, शिल्प र प्रविधि कविको मौलिक पहिचान भएको बताउँदै नेपाली भाषाका कवितामा आउने मातृभाषाका शब्दले राष्ट्रिय एवं सामाजिक एकतामा बल पुर्याउने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस