२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५.८७ अङ्कले घट्यो नेप्से

अ+ अ-

काठमाडौँ । लगातार ८ दिनको वृद्धिपछि आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५.८७ अङ्क घटेको छ ।

सो अङ्कको कमीपछि नेप्से २०४४ अङ्कमा कायम भएको छ । कुल १ अर्ब ६४ करोडको कारोबार भयो । बैङ्किङ र अन्यबाहेकका सबै उपसमूह घटेका छन् ।

बैङ्किङ २ र अन्य १६ अङ्क बढे । विकास बैङ्क ३४, फाइनान्स १५, होटल तथा पर्यटन २०, जलविद्युत १४, जीवन बीमा १५०, उत्पादन १३, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६४ र व्यापार उपसमूह ३२ अङ्क घटे । सेन्ट्रल फाइनान्सको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैङ्क, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी र एसबीआई क्रमश: अगाडि रहे ।