काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ।
करार सेवामा पदपूर्ति गर्न प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले बुधबार सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ।
सूचना !
