काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बाह्रौँ अधिवेशनको ३७ औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा विभिन्न विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
बैठकमा वामदेव गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।
सम्भावित कार्यसूची !
