२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ काँग्रेसको सभापतिदेखि सदस्यसम्मको १२१ प्रस्तावित मर्यादाक्रम

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको छ ।

केन्द्रीय समिति बैठकमा मंगलबार काँग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म काँग्रेसले १२१ मर्यादाक्रम प्रस्ताव गरेको छ ।

जसको पहिलो स्थानमा सभापति, त्यसपछि क्रमशः पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री, संसदीय दलका नेता, केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्व नेता, केन्द्रीय पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रियसभा दलका नेता, प्रदेश सभापति, केन्द्रीय आमन्त्रित सदस्यलगायत रहेका छन् ।

मर्यादाक्रमको अन्तिम स्थानमा क्रियाशील सदस्य र साधारण सदस्य रहेका छन् ।

हेर्नुहोस् प्रस्तावित मर्यादाक्रम