मेयर बालेनको पहिलो भेट प्रधानसेनापति शर्मासँग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मेयर बालेनको पहिलो भेट प्रधानसेनापति शर्मासँग


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।

मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन्।

मेयरको शपथ लिएर कार्यभार सम्हाले लगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस