भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै


७ जेष्ठ २०७४, आइतबार


भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एमाले उमेदवार देवी ज्ञवाली १८१८५ मतका साथ अग्र स्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले १७१४४ मतका साथ पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस