कोरोना रोकथामको सन्दर्भमा ओलीले देउवालाई भेट्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना रोकथामको सन्दर्भमा ओलीले देउवालाई भेट्दै


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट्ने भएका छन् ।

शनिवार बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा र ओलीको भेटघाट कार्यक्रम रहेको बताइएको छ ।

भेटघाट कार्यक्रममा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस