२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति र दरबन्दी बिना पठाएको भन्दै नगर प्रमुखले फिर्ता गरे आलेप सहायक

अ+ अ-

काठमाडौँ । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले प्रशासन सेवा लेखा समूहका आलेप सहायक पाँचौँ मदनबहादुर बुढालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै फिर्ता पठाएका छन् ।

दरबन्दी नभएको तथा कार्यालयको सहमति बिना नै कर्मचारी खटाउने कार्य कर्मचारी समायोजन ऐन, २०७५ र स्थानीय सरकार सञ्चालन ऐन विपरीत भएको भन्दै मेयर भण्डारीले बुढालाई कार्यालयमा हाजिर नगराई फिर्ता पठाएका हुन् । मन्त्रालयले मङ्सिर २० गते अर्को व्यवस्था नभएसम्मका लागि भन्दै बुढालाई कामकाज गर्न पठाएको थियो ।

नगरपालिकामा छैटौँको मात्रै दरबन्दी भएको र पाँचौँ पठाएकोले आफूले हाजिर नगराई फिर्ता पठाएको नगर प्रमुख भण्डारीको भनाई छ । नगरपालिकामा आलेप छैटौँका दरबन्दी हुन्छ, पाँचौँको हुन्न भण्डारीले भने, अफिसरको दरबन्दी भएको ठाउँमा किन पाँचौँलाई गर्ने त ?

त्यही भएको अफिसरलाई नगर सभाले प्रस्ताव गरेकोसमेत उनले बताए । निजामती कर्मचारीको सरुवा गर्दा दोहोरो सहमतिका आधारमा सरुवा गर्ने गरेको बताउँदै आफ्नो सहमति नै नभएको कर्मचारीलाई हाजिर नगराएकोसमेत उनको भनाई छ ।