२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी कार्यक्षेत्रमा परिचालित

अ+ अ-

जुम्ला । यहाँका ७६ मतदानस्थल तथा ८७ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी परिचालित गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो । प्रत्येक मतदान केन्द्रमा पाँचदेखि आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

“पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा एक कार्यालय सहयोगी र दुई स्वयंसेवक खटाएका छौँ, त्यसभन्दा बढी मतदाता भएको ठाउँमा एक÷एकजना थप गरेका छौँ,” उनले भने । बुधबार मात्र ६२५ कर्मचारी कार्यक्षेत्रमा परिचालित गरिएको न्यौपानेले बताए । उनीहरुलाई ९० प्रकारका निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले प्रत्येक मतदान केन्द्रमा छ म्यादी प्रहरी र पाँच प्रहरीसहितको सुरक्षा टोली खटाइएको बताए । जिल्लामा ४१५ म्यादी र ४८६ प्रहरीसहितको टोली परिचालित गरिएको छ ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जुम्लाका आठ स्थानीय तहमा अति संवेदनशील गाउँपालिकामा ३० र संवेदनशील गाउँपालिकामा २० सशस्त्र प्रहरी खटाइएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सबै कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र शान्ति सुरक्षाको अवस्था मजबुत र सन्तोषजनक रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस