२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्की काँग्रेस सभापतिमा बराल विजयी

अ+ अ-

पोखरा । नेपाली काँग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् ।

शनिवार (हिजो)भएको दोस्रो चरणको मतदानको गणनामा उनले प्रत्याशी सुदिपमोहन भट्टराईलाई ८० मतान्तरले पराजित गरेर विजय प्राप्त गरेका हुन् । भट्टराई निवर्तमान जिल्ला सचिवसमेत हुन् ।

शुक्रवार सभापतिका ५ जना प्रत्याशी मध्ये बराल पहिलो र भट्टराई दोस्रो भएका थिए । पहिलो चरणमा ५० प्रतिशत मत कसैले पनि कटाउन नसकेका कारण शनिवार पुन मतदान भएको थियो । उक्त मतदानमा बरालले ९९५ मत प्राप्त गरे भने भट्टराईले ९१५ मत ल्याए ।

शनिवार कुल २०८८ मध्ये १९२६ मत मात्र खसेको थियो । सभापतिमा निर्वाचित बराल देउवा समूहका हुन् ।