गृहमन्त्री खाँण कार्यवाहक प्रधानमन्त्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्री खाँण कार्यवाहक प्रधानमन्त्री


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू विदेश भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।

प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो ।

खाँण कार्यवाहक प्रधानमन्त्री भएको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस