सुन चाँदीको मूल्य घट्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुन चाँदीको मूल्य घट्यो


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपाली बजारमा छापावाल सुनको मूल्य ६ सयले घटेको छ।

बुधबार छापावाल सुनको मूल्य ६ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाली सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ५ सयमा किनबेच भइरहेको छ।

यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय ५० तोकिएको छ। मंगलबार चाँदीको मूल्य १ हजार २ सय ६५ मा कारोबार भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस