पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै


७ कार्तिक २०७८, आइतबार


इन्टरपोल

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।

एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको बताइएको छ ।

कात्तिक ९ गते पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । कात्तिक ९ गते एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस