२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्व प्रभावित देशका दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित

अ+ अ-

संयुक्त राष्ट्रसङ्घ(एजेन्सी) । द्वन्द्वले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।
राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सार्वजनिक गरेको प्रतिवेदनमा ६ देखि १५ बर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ ।

विभिन्न द्धन्द्धको चपेटामा परिरहेका विश्व २२ देशका ६ देखि १५ बर्ष उमेर समूहका २२ प्रतिशत बालबालिकाहरुको यस प्रकार विद्यालय जानबाट वञ्चित रहेका पनि युनिसेफले जानकारी दिएको छ ।
त्यसैगरी विद्यालय जान नपाएका प्राथमिक विद्यालय तहमा बालबालिकाहरुको सवै भन्दा धेरैसङ्ख्या दक्षिणी सुडानमा रहेका छन त्यहाँ झण्डै ७२ प्रतिशत बालबालिकाले विद्यालय शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित रहेका युनिसेफको तथ्याङ्क रहेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेर्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले दक्षिण सुडानलाई चाड र अफगानिस्तानले पछ्याईरहेका बताएका छन् ।
उनले दक्षिण सुडान, चाड र अफगानिस्तानमा विद्यालय नजाने बालिकाहरुको सङ्ख्या अझ डरलाग्दो गरी भएको पनि जानकारी दिए ।

निम्नमाध्यामिक विद्यालय तहमा विद्यालय नजाने बालबालिकाहरुको सङ्ख्या भने सवै भन्दा धेरै नाइजरमा देखिएको छ । दोस्रोमा दक्षिण सुडान र तेस्रोमा मध्य अफ्रिका रहेको प्रवक्ता स्टेफनले बताए ।

0 Comments