द्वन्द्व प्रभावित देशका दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित
संयुक्त राष्ट्रसङ्घ(एजेन्सी) । द्वन्द्वले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सार्वजनिक गरेको प्रतिवेदनमा ६ देखि १५ बर्ष...