२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तान सरकारद्वारा सेना प्रमुख बर्खास्त

अ+ अ-

काठमाडौँ । अफगानिस्तानको सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । गत जुन महिनामा नियुक्त भएका सेना प्रमुख वली महम्मद अहमदजाइलाई सरकारले पदबाट बर्खास्त गरेको हो ।

अफगानिस्तानमा तालिवानले एकपछि अर्को सहर कब्जा गरिरहेको छ । त्यहाँको दोस्रो ठुलो सहर कान्दाहारको एउटा जेललाई तालिवानले कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबान र अफगानी सेनाबीचको लडाइँ जारी रहेकै बेला सरकारले सेना प्रमुखलाई नै बर्खास्त गरेको हो । तालिवानले अफगानिस्तानका ३४ मध्ये ९ वटा प्रान्तीय राजधानी कब्जा गरिसेको बताइएको छ ।

तालिवानले श्रृंखलाबद्धरुपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू कब्जा गर्दै हिंसा बढाइरहेको अवस्थामा सरकारले बुधवार सेना प्रमुखलाई नै बर्खास्त गरिदिएको हो ।

अमेरिकाले आफ्ना सेना फिर्ता बोलाएपछि तालिवानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिइरहेको छ । २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा थिए ।

प्रतिक्रिया दिनुहोस