२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाँडै विज्ञापन गर्ने तयारीमा कर्णाली प्रदेश लोक सेवा आयोग

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरिरहेको छ । गत फागुनमा गठन भएको लोक सेवा आयोगले यो वर्षभित्रमा दरखास्त सङ्कलन प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो ।

प्रदेशभित्र आवश्यक जनशक्तिको अभावमा कामकाज गर्न कठिनाइ भएको भन्दै छिट्टै दरखास्त प्रक्रिया अगाडी बढाउने प्रदेश लोक सेवा आयोग सुर्खेतले जानकारी दिएको छ ।

आयोगका अध्यक्ष राम प्रसाद उपाध्यायका अनुसार कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण विकासका काम प्रभावकारी भएका छन् । छिट्टै कर्मचारी विज्ञापन गर्न आयोगले कार्यविधि निर्माण गरिरहेको अध्यक्ष उपाध्यायले बताए ।

‘कर्णाली प्रदेशमा कर्मचारीको अभाव छ, जसले विकासका कामहरू प्रभावित छन् । आयोग दरखास्त सङ्कलन कार्य सुचारु गर्न नियमावली र कार्यविधि निर्माणमा अनवरत रूपमा लागिरहेको छ’ आयोगका अध्यक्ष उपाध्यायले भने ।