२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजनमा नगएका टाइपिष्टलाई कार्यरत निकायबाटै तलब भत्ता !

अ+ अ-

काठमाडौँ । समायोजन भएका तर जान नसक्ने गुनासो राखी साबिक बमोजिमका विभिन्न निकायहरूमा कार्यरत टाईपिष्ट कर्मचारीहरूलाई कार्यरत रहेकै निकायबाट तलब भत्ता उपलब्ध गराइने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तर उक्त निकायमा जान नसक्ने गुनासो राखी तथा त्यस्ता निकायहरूबाट फिर्ता भई साबिक बमोजिमका विभिन्न निकायमा कार्यरत रहँदै आएका टाईपिष्टहरुलाई कर्मचारीहरू कार्यरत रहेकै निकायहरूबाट तलब भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमति प्राप्त भएको भन्दै प्रचलित नियमानुसार तलब भत्ता उपलब्ध गराउन भनेको हो ।

मन्त्रालयले मङ्गलवार सङ्घीय मन्त्रालय, ,आयोग, सचिवालय, कार्यालय, सातै प्रदेश र सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।