२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली लोक सेवा आयोगको अध्यक्षमा उपाध्याय

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बिहीबार आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

आयोगका सदस्यमा वसन्ती कुमारी सिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका छन् । सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नारायण नगरपालिका– ३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका –१२ सुर्खेत बस्दै आएका उपाध्याय माध्यमिक विद्यालय निरीक्षक हुँदै शिक्षा मन्त्रालयका सहसचिवबाट निवृत्त भएका थिए ।

कर्णाली प्रदेशसँगै प्रदेश लोक सेवा आयोग स्थापना गर्ने प्रदेशको सङ्ख्या ५ पुगेको छ । लुम्बिनी, प्रदेश नं. २, बागमती, प्रदेश नं. १ ले यसअघि नै अध्यक्षसहित पदाधिकारी नियुक्त गरिसकेका छन् ।