२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाका अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन

अ+ अ-

काठमाडौँ । नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सि.सं. २७ का ६९ जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब र सङ्ग्राहलयसमेतको अवलोकन गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तालिमरत अधिकृतहरूले प्रहरी प्रधान कार्यालय भ्रमण गरेकोमा खुसी व्यक्त गरे। भ्रमणका क्रममा अधिकृतहरूले प्रहरी प्रधान कार्यालयभित्र आवश्यक जानकारी प्राप्त गरेको विश्वास उनले व्यक्त गरे । सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय हुनुपर्नेमा जोड दिँदै उनले यसबाट शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सकेको बताए।

उक्त अवसरमा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

भ्रमण टोलीमा वंगलादेश, श्रीलंका, बेलायत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नाइजेरिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागबाट १÷१ जना र नेपाली सेनाबाट ६० जना गरी जम्मा ६९ जना अधिकृतहरू सहभागी रहेका थिए ।