२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १९ जना घाइते

अ+ अ-

सिन्धुपाल्चोक । थुम्पाखरमा भएको बस दुर्घटनामा १९ जना घाइतेको पहिचान खुलेको छ।

दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालिङ यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो।

लामोसाँघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो।

घाइतेमध्ये बलेफी गाँउपालिका ७ का वर्ष ३७ का सीताराम थापाको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए।

बाँकी १८ जनाको भने खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको उनले बताए। तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हो। बसका चालक भने फरार छन्।

दुर्घटनामा परि घाइतेहरुको नामावली:

शंकर नेपाली, गोकुलगंगा ४, रामेछाप
सितारामा थापा, बलेफी ६, सिन्धुपाल्चोक
जंग बहादुर ठकुरी, विगु ३, दोलखा
भक्त बहादुर तामाङ, विगु ४, दोलखा
रोहीत क्षेत्री, विगु ४, दोलखा
रोशन थामी, कालिन्चोक ६, दोलखा
सर्द थामी, भि।न।पा। ७, दोलखा
विन्दु लामा, सुनापाती ४, रामेछाप
पासाङ तामाङ, चागुनारायण नपा, भक्तपुर
पदम बहादुर श्रेष्ठ, गौरीशंकर ८, दोलखा
बल बहादुर तामाङ, विगु ४, दोलखा
करिश्मा नेपाली, विगु ४, दोलखा
मनिता नेपाली, विगु ४, दोलखा
तारा थापा, कालिञ्चोक ५, दोलखा
शुसीला खड्का, विगु, दोलखा
शर्मिला ठकुरी, विगु ४, दोलखा
शर्मीला नेपाली, गोकुलगंगा ४, रामेछाप
निर्माया तामाङ, चागुनारायण नपा, भक्तपुर
पार्वती लामा, गौरीशंकर ८, दोलखा