मकवानपुरको मनहरीमा बस दुर्घटना, ५ जना घाइते
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व-पश्चिम राजमार्गमा वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ना ५ ख ५३१९ नम्बरको बस दुर्घटना भएको प्रहरीले...