सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीहरुको सरुवा भएको छ ।

सैनिक मुख्यालयले विहिवार सैनिक अधिकारीहरुको सरुवा गरेको हो । सैनिक मुख्यालयले गरेको सरुवामा सहायकरथी पदम बहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिएको छ ।

उनि यसभन्दा अघि संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कमा सैनिक सल्लाहकारको रुपमा कार्यरत थिए ।

सूचीसहित :

Tags :
प्रतिक्रिया दिनुहोस