२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री क्वारेन्टिनमा

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै मन्त्री वसन्तकुमार नेम्वाङ होम क्वारेन्टिनमा बसेका छन् ।

मन्त्रालयका सचिवलाई बुधवार सङ्क्रमण पुष्टि हुनसाथ होम क्वारेन्टिनमा बस्न थालेका मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद् बैठकमासमेत सहभागी भएनन्।

सिँहदरवारस्थित एक कर्मचारीका अनुसार मन्त्री नेम्वाङको आज स्वाब लिइँदै छ ।

मन्त्रालयका सचिवमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्रालयका सबै जना कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ।

सम्बन्धित समाचार : भौतिक सचिव कार्कीलाई कोरोना सङ्क्रमण

कर्मचारीहरूको शुक्रवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा स्वाब लिइएको छ।